Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ का संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७८, शनिबार
धरान-१५ का संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा ८२ वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-१५ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ४ गते नै अस्पताल भर्ना भर्ना भएका थिए । उनमा उच्चरक्तचापसम्बन्धी समस्या थियो ।
शनिबार ११ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए । योसँगै धरानमा संक्रमितको संख्या २४ जना पुगेको छ । संक्रमित पुरुष हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित मिति: जेष्ठ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend