Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ की २८ वर्षीया युवतीको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
धरान-१७ की २८ वर्षीया युवतीको मृत्यु

धरानः धरानमा २८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान-१७ सुनसरीकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ९ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग थिएन ।
शुक्रबार ४ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend