Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
धरानको बीपी प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् ।
केही समयदेखि रिक्त रहेको सो पदमा उनीनियुक्त भएका हुन् । उनलाई अस्पतालका निर्देशककोसिफारिसमा उपकुलपतिले नियुक्त गरेको सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
डा. मिश्र प्रतिष्ठानको पल्मोनोलोजी एण्ड स्लिप मेडिसिन विभागमा एशोसिएयट प्रोफेसर पदमा कार्यरत् छन् ।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend