Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ की ४७ वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
धरान-११ की ४७ वर्षीया महिलाको मृत्यु

धरानः धरानमा ४७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–११ सुनसरीकी संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ १० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत जेठ १५ १० गते नै अस्पताल भर्ना भएकी थिइन् ।
बुधबार ९ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend