Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश नं १ मा १३ सयले जिते कोरोना

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
प्रदेश नं १ मा १३ सयले जिते कोरोना

धरानः प्रदेश नं १ मा शुक्रबारसम्ममा एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् ।
हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२ हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ ।

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend