Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु

हाम्रो कोशी आवाज
असार ६ २०७८, आइतबार
धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु

धरानः धरानमा २४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
सिरहा नगरपालिका–२ सिरहाका संक्रमित युवाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ५ गते नै अस्पताल भर्ना भएका थिए ।
आइतबार ६ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनीमा दीर्घरोगसम्बन्धी कुनै समस्या थिएन ।

प्रकाशित मिति: असार ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend