Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ का संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असार ८ २०७८, मंगलबार
धरान-१७ का संक्रमितको मृत्यु

धरानः धरानमा ७६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१७ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १ गते नै अस्पताल भर्ना भएका थिए ।
मङ्गलबार १२ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिए । उनमा उच्च रक्तचाप, मधुमेहलगायतको समस्या थियो ।

प्रकाशित मिति: असार ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend