Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१८ का संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
धरान-१८ का संक्रमितको मृत्यु

धरानः धरानमा ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१८ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ३ गते नै अस्पताल भर्ना भएका थिए ।
आइतबार ३ः१७ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनीमा उच्च रक्तचापसम्बन्धी समस्या रहेको थियो ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend