Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१४ का ४९ वर्षीय संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असार १७ २०७८, बिहिबार
धरान-१४ का ४९ वर्षीय संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा ४९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१४ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ५ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ५ गते नै अस्पताल भर्ना भएका थिए ।
बुधबार ९ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend