Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोजपुरकी संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार ३० २०७८, बुधबार
धरानमा भोजपुरकी संक्रमित महिलाको मृत्यु

धरानः धरानमा ६८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
टयाम्केमैयुम–२ भोजपुरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २४ गते नै अस्पताल भर्ना भएका थिइन् ।
मंगलबार १२ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: असार ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend