Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी ४० वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ६ २०७८, बुधबार
धरानकी ४० वर्षीया महिलाको मृत्यु

धरानः धरानमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१५ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ३० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ३१ गते नै अस्पताल भर्ना भएका थिइन् ।
बुधबार ८ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति: साउन ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend