धरानः धरानमा १७ वर्षीय संक्रमित किशोरको मृत्यु भएको छ । गढी–१७ सुनसरीका १७ वर्षीय संक्रमित किशोरको पनि मृत्यु भएको हो ।
गत साउन ६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ६ गते नै अस्पताल भर्ना भएका थिए ।
बुधबार ५ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।



