Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी ३४ वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ७ २०७८, बिहिबार
धरानकी ३४ वर्षीया महिलाको मृत्यु

धरानः धरानमा ३४ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । धरान-१९ सुनसरीकी ३४ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो ।
गत असार २९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २९ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।
बुधबार ८ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend