Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि सार्वजनिक विदा

हाम्रो कोशी आवाज
भाद्र १४ २०७८, सोमबार
भोलि सार्वजनिक विदा

धरानः प्रदेश १ सरकारले मङ्गलबार सुनसरी, मोरङ र झापा जिल्लामा सार्वजनिक बिदाको निर्णय गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा मनाउनका लागि प्रदेश सरकारले झापा, मोरङ र सुनसरीमा सार्वजनिक विदा दिएको हो ।

प्रकाशित मिति: भाद्र १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend