Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अचम्मको बच्चाको जन्म, चारवटा हात, चारवटा खुट्टा

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
अचम्मको बच्चाको जन्म, चारवटा हात, चारवटा खुट्टा

बिर्तामोडः झापाको झापा गाउँपालिका–६ फूलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ ।
बुबा श्यामलाल मर्डी र आमा सीमा मर्डीको कोखबाट जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए । अनौठो बच्चाको जन्म भएपछि बुधबार बिहानदेखि हेर्ने मानिसहरुको घुइँचो लागेको छ ।
छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात् नै मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend