धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ मा आफूलाई सर्वेसर्वा नेता ठान्दै नेतृत्व हत्याउन लागिपरेका छन् ।
उनीहरुले सो चलखेल गर्दा पार्टीको स्थायी कमिटीले गरेको विधान तथा त्यस विधानको नियमावलीको आधारमा एक नम्बर कमिटी गठन समेत नगरेको र महिला तथा दलित कोटाको समेत संख्या नै नपुरयाइ कमिटी घोषणा गर्न बुधबार ११ बजे बैठक समेत डाकेको छ ।
राजनीतिक तथा आर्थिक प्रतिवदेनहरु पारित गर्दै र २६९ सदस्यीय प्रदेश कमिटी चयन गर्दै नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन सोमबार सकिएको हो ।
अध्यक्ष पदका आकांक्षीहरूबीच सहमतिका लागि दुई दिनपछि पदाधिकारी चयन गर्ने सहमति भएको माओवादी स्रोतले जनाएको छ । मंसिर २५ मा सुरू भएको प्रदेश अधिवेशनले २६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । खासमा पार्टी स्थायी कमिटीको निर्णय लत्याएर १४ जना बढी सदस्य थपेको जनाइएको छ । यस्तै, २८ दलित हुनुपर्नेमा २४ मात्र, ९० महिला हुनपर्नेमा ८० जना मात्र समेटिएको छ । यस्तै, प्रदेश समितिको २५९ मात्र हुनुपर्नेमा २७४ चयन गरेको समेत जनाइएको छ ।
वर्तमान अध्यक्ष सुरेशकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो र हालका सचिव हेमराज भण्डारी प्रदेश अध्यक्षका दाबेदार भएपनि उनीहरु केन्द्रीय समितीमा रहेको र पुन प्रदेश कमिटीमा समेत नेतृत्व हत्याउन आएको स्रोतले बताएको छ ।
प्रदेश १ मा माओवादीका ९ जना पदाधिकारी चयन हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् । अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकार सम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
गैर भूगोल
क. सुरेशकुमार राई
क. इन्द्रबहादुर आङ्बो
क. हेमराज भण्डारी
क. मोहन टुडु
क. पूर्णसिंह राजवंशी
क. नरमाया भट्टराई
क. रामबहादुर कार्की
क. अञ्जना पोख्रेल
क. एवीराज राई
क. रमण भट्टराई
क. अमृता राई खत्री
क. डम्बर पुलामी
क. ओमकार दाहाल
क. भानु मैनाली
क. रोजिना खातुन
क. पूर्ण लोक्सम
क. बन्दना झागड
क. सीता साप्कोटा
क. विद्यानन्द राजवंशी
क. मोहन बहादुर खत्री
क. हर्क नेम्बाङ
क. बाबुराम राई
क. दुर्गा कुँवर
क. मदन भट्टराई
क. टङ्क गिरी
क. राजन केडी
क. विवेक गौतम
क. देवी प्रसाद गौतम
क. यदुनाथ घिमिरे
क. उदय राई
क. रत्नमणि गौतम
क. श्री प्रसाद राई
क. सन्तोपा पिके राई
क. कृष्ण कुमारी राई
पाँचथर
क. होमबहादुर जबेगु
क. दिनेश लावती
क. अमरसिंह थापा
क. महेन्द्र हाङ जबेगु
क. टिका प्रसाद नेम्बाङ
क. जुनु कुमारी लावती
क. छबिलाल सुन्दास
क. देबेन्द्र खत्री
क. शङ्खधोज नेम्बाङ
क. राधाकृष्ण न्यौपाने
क. एगेन्द्र खड्का
क. ठाकुर सिङ नेम्बाङ
क. डिल्ली मुखिया
संखुवासभा
क. टेकमान राई
क. पूर्ण प्रसाद राई
क. योगेन्द्र कुलुङ
क. रिपुप्रसाद राई देवान
क. चन्द्र बहादुर जोगी
क.मानकाजी कोइराला वि.क.
क. लाखमान तामाङ
क. थान प्रसाद अधिकारी
क. दिव्यराज बराल
क. कृष्ण जिमी भरत
क. इन्दिरा मित्र चेतना
क. उमा कार्की सम्झना
क. मञ्जु सापकोटा
क. देवी कुमारी राई
इलाम
क. हर्क बहादुर लावती
क. सोम माया राई
क. उर्मिला तामाङ
क. राम कुमार राई
क. प्रविण तिमसिना
क. ओम बहादुर गुरुङ
क. तेज बहादुर राई
क. शान्ता बस्नेत
क. दिपक सेन्चुरी
क. घनश्याम थापा
क. कुमार विश्वकर्मा
क. लक्ष्मण राई
क. भोजप्रसाद खतिवडा
क. धनकुमारी राई
ताप्लेजुङ
क. विजयप्रकाश वनेम
क.लक्ष्मीप्रसाद अन्छङ्बो
क. मिङ्मा डण्डु शेर्पा
क.तेजशमसेर भट्टराई काजी
क.प्रेमकुमार सेलिङ सङ्गम
क. ठाकुरसिंह लिम्बु
क. सागर मणि गौतम
क. मान बहादुर केसी
क. चन्द्रकला गुरुङ
क. दावछिरिङ शेर्पा
क. पर्शुराम थोप्रा
क. विष्णुकुमार लिम्बू बिरु
क. बमबहादुर भट्टराई तारा
सोलु
क. सागर किराती
क. हिमाल गिरी
क. ङिमा तेन्डुप शेर्पा
क. गौरब राई
क. नाम्गेल शेर्पा
क. ठमनाथ पराजुली ध्रुब
क. असिम राई
क. प्रल्हाद राई प्रज्वल
क. रिमा कुलुङ
क. मेनुका पुरी गिरी
क. सुनिता राई
क. अमृता राई
क. अनिसा राई
क. जनरिसी राई
क.गोबिन्दकुमार विश्वकर्मा
सुनसरी
क. अनिता परियार
क. देवी रिजाल
क. कमला राई
क. मुन्नि मेहता
क. भगवती चौधरी
क. उमिता विश्वकर्मा
क. सपना परियार
क. सावित्री चौलागाईं
क. वेचन खत्वे
क. दिलु मिया
क. अइन्द्र विक्रम बेघा
क. मदन चुडाल
क. सन्तोष थारु
क. मुक्सामहाङ लिम्बू
क. शिवकुमार डाँगी
क. सुरेन्द्र मेहेता
क. नरेन्द्र बस्नेत
क. योगेन्द्र मण्डल
क. जसकुमार राई
क. पुष्प ढुङ्गाना
क. धनबहादुर कटुवाल
क. पूर्ण बहादुर भुजेल
क. दिनेश चौधरी
झापा
क. मणिकुमार साम्पाङ
क. राजु आचार्य
क. सिपी कडरिया
क. ज्योतिसिं दर्लामी
क. पुरुषोत्तम चुडाल
क. रेवतीराज पुरी
क. खड्ग कन्दङ्वा
क. डिल्ली घिमिरे
क. वीरेन्द्र बस्नेत
क. श्यामवीर लिम्बू
क. भूपाल सापकोटा
क. बोधराज दाहाल
क. कल्पना कार्की
क. सुनिता तामाङ
क. पूजा खनाल
क. निरु खतिवडा
क. देवकला प्रसाईं
क. इन्दिरा कार्की
क. भूमिका कोइराला
क. मीरा सञ्जेल
क. हुकुम नेपाली
क. मर्गुब आलम
क. कुवेर श्रेष्ठ
क. रमेश गुरागाईं
क. खड्गबहादुर तिम्सिना
क. गोपाल प्रसाईं
क. प्रकाश भण्डारी
क. दुर्गा चम्लागाईं
क. भगिरथा अधिकारी
धनकुटा
क. डिल्ली राम राई
क. ऋषिराम ढुङ्गाना
क. स्मिता निरौला
क. विष्णु बहादुर लिम्बु
क. कृष्ण कटुवाल
क. आधुनिक देवान
क. गणेश बहादुर विष्ट
क. नगेन्द्र गहतराज
क. युगल राई
क. विष्णु माया कन्दङ्वा
क. कुसुम कुमारी श्रेष्ठ
क. रामबहादुर कार्की
क. रामप्रसाद बास्तोला
उदयपुर
क. मणि खम्बु
क. भेष कुमारी राउत
क.दिलकुमारी मगर अधिकारी
क. सम्झना तामाङ
क. निर्मला मगर
क. भगवती खनाल
क. केपी बरा