Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१४ का २९ वर्षीय संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
धरान-१४ का २९ वर्षीय संक्रमितको मृत्यु

धरानः धरानमा २९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१४ को संक्रमित पुरुषको मृत्यु भएको हो । गत माघ ३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उनको बुधबार ८ः५५ बजे मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनमा लिभरको समस्या रहेको उनले जानकारी दिए । उनले कोरोनाविरुद्धको कुनै खोप नलगाएको पाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend