Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
माघ १८ २०७८, मंगलबार
धरानकी संक्रमित महिलाको मृत्यु

धरानः धरानमा ५२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–८ की संक्रमित महिलाको मृत्यु भएको हो । गत माघ १६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी सोमबार अस्पताल भर्ना भएकी थिइन्् । उनको सोमबार १०ः०० बजे मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: माघ १८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend