Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २८ वर्षीय संक्रमित युवाको मृत्यु

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
धरानमा २८ वर्षीय संक्रमित युवाको मृत्यु

धरानः धरानमा २८ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गाईघाट–१२ उदयपुरका संक्रमित युवाको मृत्यु भएको हो । उनमा कुनै दीर्घरोग थिएन । गत माघ १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते नै कोभिड अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार ७ः१० बजे मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनले एक डोज मात्रै कोभिडविरुद्धको खोप लगाएको पाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend