Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोनाको खोप लगाएका पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
माघ २८ २०७८, शुक्रबार
धरानमा कोरोनाको खोप लगाएका पुरुषको मृत्यु

धरानः धरानमा कोरोनाविरुद्धको खोप लगाएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ४० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–१० उदयपुरका पुरुष हुन् । उनमा दीर्घरोगसम्बन्धी कुनै समस्या थिएन । उनलाई गत माघ २१ गते कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार ५ बजे मृत्यु भएको कोभिड अस्पतालमा सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: माघ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend