Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब २ घण्टामै सगरमाथा क्षेत्रमा पुग्ने गरी द्रुतमार्ग बनाइने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
अब २ घण्टामै सगरमाथा क्षेत्रमा पुग्ने गरी द्रुतमार्ग बनाइने

धरानः सरकारले सगरमाथाको आधार शिविरसम्म सजिलै पुग्न सकिने गरी द्रुतमार्ग बनाउने प्रस्ताव अघि सारेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सुनसरीको चतरादेखि सगरमाथासम्म द्रुतमार्ग विकास गर्ने बताएका छन् ।
दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्न सकिने गरी द्रुत मार्गको विकास गरिने कार्यक्रम उनले बजेटमा समावेश गरेका छन् । सुनसरीको चतराबाट दुई घण्टामा सगरमाथा पुग्न सकिने गरि सडक मार्ग बनाइने उनले बताए।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend