Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राई, लिम्बूलगायत समुदायका ‘कल्चर’ लाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाइने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
राई, लिम्बूलगायत समुदायका ‘कल्चर’ लाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाइने

धरानः सरकारले राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने नीति लिएको छ ।
आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले राई, लिम्बू, धिमाललगायत समुदायको सांस्कृतिक र सामाजिक पक्षलाई पर्यटन विकासमा जोड दिने बताए ।
मन्त्री शर्माले पर्यटन गन्तव्यको रूपमा विकास गर्न स्थानीय तहको सहकार्यमा काठमाडौंमा नेवाः संग्राहलय, पोखरामा गुरुङ सम्बन्धी संग्राहलय स्थापना गरिने, वीरेठाँटी केबुल कार स्थापना गरिने उल्लेख गरे । मन्त्री शर्माले आगामी वर्ष १० लाख पर्यटन भित्राउने लक्ष्य सरकाले लिएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend