Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पैनीले बगाउँदा बालकको मृत्यु

हाम्रो कोशी आवाज
साउन ११ २०७९, बुधबार
पैनीले बगाउँदा बालकको मृत्यु

विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–४ का हरि खड्काको ५ वर्षीय छोरा प्रदीप खड्काको पैनीले बगाएर मृत्यु भएको छ ।
बुधबार बिहान साढे ९ बजेको समयमा घर छेऊमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखी स्थानीयवासीले तत्काल उद्दार गरी उपचारको लागि वेदान्त अस्पताल इटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भनी जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ११ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend