धरानः सुनसरी उद्योग वाणिज्य संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर्न हुनुपर्ने माग राखेको छ ।
अध्यक्ष विजय श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढेको र भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार प्रत्येक १५ दिनमा मूल्य समायोजन हुनुपर्ने व्यवस्था भएपनि हालसम्म पटक पटक गरी ३ पटकसम्म मूल्य घटेर आउँदासम्म नियमले मूल्य समायोजन नगरेको जनाइएको छ ।
मूल्य समायोजन नहुँदा बजारमा मूल्यवृद्धि पनि भइरहेको संघले जनाएको छ ।
