Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा श्रीमतीको हत्या गरी फरार ४ वर्षपछि समातिए

हाम्रो कोशी आवाज
भाद्र ८ २०७९, बुधबार
सुनसरीमा श्रीमतीको हत्या गरी फरार ४ वर्षपछि समातिए

सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ वर्षीय विनोदकुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७४ साल जेष्ठ ४ गते राति श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend