धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेका छन् ।
प्रतिष्ठानको सिटीभीएस विभागका एसोसियट प्रोफेसर डा. लोकेश शेखर जयसवाल तथा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बूलाई सो पदको कार्यभार सुम्पिइएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।