Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुलबाट खसेर मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७९, आइतबार
पुलबाट खसेर मृत्यु

गौरादह : झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति-५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ।
दोकानडाँडाबाट पूर्व मेचीनगर-३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

प्रकाशित मिति: कार्तिक २७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend