Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जंगली हात्तीको हुलले घर भत्काउँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
पुष १७ २०७९, आइतबार
जंगली हात्तीको हुलले घर भत्काउँदा एकजनाको मृत्यु

बिर्तामोडः झापाको दुधेमा आइतबार दिउँसो जंगली हात्तीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।
चारवटा जंगली हात्तीले स्थानीय एक घर भत्काउँदा दुईजना घाइते भएका थिए । घरको ब्लकले थिच्दा गम्भीर घाइते भएकी ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
घर भत्कँदा उनका श्रीमान ७१ वर्षीया शान्तीराम भण्डारी पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend