Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवाले विद्यालयको ल्यापटप चोरेपछि समातिए

हाम्रो कोशी आवाज
माघ १८ २०७९, बुधबार
धरानका युवाले विद्यालयको ल्यापटप चोरेपछि समातिए

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–६ को कविर माध्यमिक विद्यालयबाट सोमबार ल्यापटप–२ थान र टिभी–१ थान चोरी गरी तत्काल फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ सुनसरीका २९ वर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सिसी क्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समान सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको राईको ईलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: माघ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend