Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

हाम्रो कोशी आवाज
माघ २४ २०७९, मंगलबार
सुनसरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सुनसरीः सुनसरीको देवानगञ्ज गाउँपालिका-६ स्थित सडक खण्डमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
मंगलबार बिहान देवानगंज–रासी सडक खण्डमा को२त ६२३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक साइडमा पल्टी दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक बर्जु गाउँपालिका-५ का ४० वर्षीय प्रमोद पण्डितको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो भने घाइते सहचालक देवानगञ्ज-२ का ३० वर्षीय धीरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट थप अनुसन्धान भइरहेको छ । दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक बर्जु गाउँपालिका-५ का ४० वर्षीय प्रमोद पण्डितको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो भने घाइते सहचालक देवानगञ्ज-२ का ३० वर्षीय धीरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend