दमकः मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
दमक-९ बरगाछीस्थित पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–०१५प ४२५१ नम्बरको स्कुटीलाई सोही दिशाबाट जाँदै गरेको प्र१–०२–०४३प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा उर्लाबारी–३ बस्ने वर्ष ३० का विवेक धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।