Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका युवा ब्राउन सुगरसहित समातिए

हाम्रो कोशी आवाज
बैशाख १९ २०८०, मंगलबार
सुनसरीका युवा ब्राउन सुगरसहित समातिए

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी–३ का २२ वर्षीय नमेश राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ७१ मिलीग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो ।
पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend