Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा जबरजस्ती करणी गर्ने समातिए

हाम्रो कोशी आवाज
बैशाख १९ २०८०, मंगलबार
सुनसरीमा जबरजस्ती करणी गर्ने समातिए

धरानः जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त बर्जु गाउँपालिका–१ का २६ वर्षीय प्रेमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ ।
गत २०७९ असार महिनामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई यही बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङको सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend