Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किशोरीलाई कोठामा लगेर जबर्जस्ती, युवक समातिए

हाम्रो कोशी आवाज
बैशाख २३ २०८०, शनिबार
किशोरीलाई कोठामा लगेर जबर्जस्ती, युवक समातिए

धरानः बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका २ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका ४ मा बस्ने २२ वर्षीय दिनेश मगर रहेका प्रहरीले जनाएको छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका मगरले ती किशोरीलाई ललाईफकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बैशाख २३ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend