Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित श्रीमान-श्रीमती समातिए

हाम्रो कोशी आवाज
बैशाख २३ २०८०, शनिबार
५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित श्रीमान-श्रीमती समातिए

मोरङ: मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।
को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुष्पा मुरारको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलले जानकारी दिएका छन् ।
बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ । बरामद भएको सामानको मूल्य अञ्दाजी ९० लाख रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २३ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend