Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालिका बलात्कारको आरोपमा एकजना समातिए

हाम्रो कोशी आवाज
बैशाख २६ २०८०, मंगलबार
बालिका बलात्कारको आरोपमा एकजना समातिए

उदयपुर: १४ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बेलका नगरपालिका–१, बालुवाटार टोलका ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
विकले ती बालिकालाई धाकधम्की देखाई यही वैशाख १८ गते बिहान बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बैशाख २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend