Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागुऔषध गाँजा सहित एकजना पक्राउ

हाम्रो कोशी आवाज
बैशाख २९ २०८०, शुक्रबार
लागुऔषध गाँजा सहित एकजना पक्राउ

धरान:उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ वर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend