Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०८०, सोमबार
मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

मोरङ: मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा. ७६ प ७८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई स्थानिय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किदा घाईते भएका मोरङको कटहरी गाँउपालिका २ का २७ वर्षीय सागर भगतको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend