धरानः कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने भएको छ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न एक सय रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका छन । त्यस्तै, कम्पनी खारेज गर्नका लागि हाल रहेको झनझटिलो प्रक्रिया रद्द गरि अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्था गरेको बताएका छन । प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज हुने भएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने, ‘स्रोतमा परेको चापलाई मध्यनजर गरि आगामी आर्थिक वर्षको लागि प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज गरिनेछ ।’