Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राति किशोरीको घरमा गएर बलात्कार आरोपमा अदालतका अधिकृत समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०८०, शनिबार
राति किशोरीको घरमा गएर बलात्कार आरोपमा अदालतका अधिकृत समातिए

धरानः उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
२२ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
राति किशोरीको घरमा नै गएर बलात्कार गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

प्रकाशित मिति: जेष्ठ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend