Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैपटक ११ रुपैयाँले घट्यो पेट्रोलको भाउ

हाम्रो कोशी आवाज
असोज २८ २०८०, आइतबार
एकैपटक ११ रुपैयाँले घट्यो पेट्रोलको भाउ

धरानः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
समायोजन भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।

प्रकाशित मिति: असोज २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend