Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा छानाबाट लडेर युवाको मृत्यु

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
सुनसरीमा छानाबाट लडेर युवाको मृत्यु

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का २३ वर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका–८ चौफालामा फुलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर घाइते भएका मेहेताको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend