Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

उदयपुरः सिरहा घर भई उदयपुरको गढी गाउँपालिका–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय उदपुरबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend