Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोठगाउँमा बसेर ३९ जनाले जिते कोरोना, पुष्पगुच्छाले बिदाइ

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
गोठगाउँमा बसेर ३९ जनाले जिते कोरोना, पुष्पगुच्छाले बिदाइ

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा बसेर ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
उनीहरू झापा, मोरङ सुनसरी र भोजपुरका संक्रमित भएको बताइएको छ । उनीहरूलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङलगायतले पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन् ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend