Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गाँजासहित युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
धरानमा गाँजासहित युवा पक्राउ

धरानः सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकाबाट नियन्त्रित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका–८ धनकुटाका २९ वर्षीय सन्दिप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend