Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १३ वर्षीया बालिका करणीको आरोपमा मण्डल समातिए

हाम्रो कोशी आवाज
असोज २० २०७७, मंगलबार
धरानमा १३ वर्षीया बालिका करणीको आरोपमा मण्डल समातिए

धरानः धरानमा १३ वर्षीया बालिका करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
धरान–१६ की १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा विकास मण्डललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । धरान–१६ मा डेरा गरी बस्दै आएका ती युवाले बालिकालाई करणी गरेको भनी आफन्तले उजुरी दिएपछि पक्राउ गरिएको उनले जानकारी दिए । ‘पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिसकेका छौं ।’ उनले भने ।

प्रकाशित मिति: असोज २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend