Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वान्तवा राई भाषाको पठनपाठन हुने

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
वान्तवा राई भाषाको पठनपाठन हुने

इलामः इलामको माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा राई भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा राई भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । जनजाती पत्रकार महासङ्घ इलामका अध्यक्ष राम योङ्हाङले भाषा संरक्षण र सम्वद्र्धनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend