Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुराँस लाइफद्वारा कोरोना बिमा प्रदान

हाम्रो कोशी आवाज
पुष १३ २०७७, सोमबार
गुराँस लाइफद्वारा कोरोना बिमा प्रदान

ताप्लेजुङः ताप्लेजुङको सदरमुकाम फुङलिङ–७ की टिकादेवी घिमिरेको मुत्युदावीे भुक्तानी गरिएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स उपशाखा ताप्लेजुङले मृतक घिमिरेको श्रीमान रमेश घिमिरेलाई एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको छ ।
घिमिरेले विगत ९ वर्षअगाडि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा एक लाख प्रिमियरको जीवन विमा गरेको गुराँस लाइफ इन्स्योरेन्स उपशाखा प्रमुख रमला लिम्बूले बताइन् । उनका श्रीमान लाई १ लाख ४३ हजार २ सय १८ रुपैंयाँको चेक हस्तान्तरण गरेको लिम्बूले बताइन् ।
घिमिरे गत वैशाखमा मृत्यु भएको थियो । कोरानाका कारणले समयमै मृत्यु दावी भुक्तानी समयमै दिन नसकेको उपशाखा प्रमुख लिम्बूले बताइन् । गुराँस लाइफले वीमितहरुको घर–घरमा गएर समुदायको सेवा दिँदै आएको शाखाका इन्चार्ज अर्जुन पोखरेले बताए ।

प्रकाशित मिति: पुष १३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend