Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बिहानै भैंसी चराउन निस्किएका वृद्धको आजको वर्षासँगै परेको चटयाङले मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १८ २०७८, शनिबार
सुनसरीमा बिहानै भैंसी चराउन निस्किएका वृद्धको आजको वर्षासँगै परेको चटयाङले मृत्यु

धरानः चटयाङ लागेर एकजनाको मृत्यु भएको छ ।
सुनसरीको गढीगाउँपालिका–२ का ६० वर्षीय रघुनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी नरेन्द्रकुमार कार्कीले बिहानै खेतमा भंैसी चराउदै गरेका यादवको विहान ८ बजे परेको चट्याङ लागेर ज्यान गएको बताए । यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend