Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित शाही समातिए

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७८, सोमबार
लागूऔषधसहित शाही समातिए

विराटनगरः विराटनगर-१६ दरैयास्थितबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको छ ।
आइतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ वर्षीय सजजु शाहीलाई डाइलेक्स डिसी २ बोतल, निट्राभेट ३० ट्याब्लेट, स्पास्मो प्रोक्जोभिन प्लस ८ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका शाहीलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: जेष्ठ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend